Home Nepali Dictionary

Download Nepali Dictionary APP

Rupee Nepali Meaning

रुपियाँ

Definition

सरकारले चलाएको त्यो कागज जसमा केही रुपियाँको सङ्ख्या छापिन्छ अनि जो त्यति रुपियाँ सिक्काका रूपमा चल्छ
भरतमा प्रचलित एउटा सिक्का जुनचाहिँ सोह्र आनाको हुन्थ्यो
भारत, पाकिस्थान आदि देशहरूमा चल्‍ने मुद्रा

Example

ऊ मलाई सयसयको नोट देखाउँदै थियो
हजुरबासँग किसिम-किसिमका रुपियाँ थिए
रुपियाँको दिन-प्रतिदिन अवमुल्यन हुँदै छ