Home Nepali Dictionary

Download Nepali Dictionary APP

Salver Nepali Meaning

थाल, रिकापी

Definition

भोजन गर्ने एउटा फराकिलो कोप्रे भाँडो
थालका आकारको ठुलो भाँडो

Example

आमा नानीलाई थालमा खाना खुवाउँदै हुनुहुन्छ
आमाले रोटी पकाउनका लागि रिकापीमा पीठो माडँदै हुनुहुन्छ