Home Nepali Dictionary

Download Nepali Dictionary APP

Scoundrel Nepali Meaning

खल, दुरात्मा, दुर्जन, दुष्टचेता, दुष्टात्मा, पाजी, फटाहा, शठ

Definition

जसले दुष्ट वा दुष्टतापूर्वक काम वा व्यवहार गर्छ
नीच र पाजी

जसले उपद्रो गर्छ

Example

दुष्ट व्यक्तिले सधैँ अर्काको अहित नै चाहन्छ
ऊ एक नम्बरको लफङ्गो व्यक्ति हो
ऊ एकजना उपद्र्याहा मान्छे हो