Home Nepali Dictionary

Download Nepali Dictionary APP

Scrabble Nepali Meaning

छामछुम गर्नु, छाम्नु

Definition

थाहा पाउनका लागि औँलाले छुनु बा थिच्नु
कुराकानी गरेर वा अन्य प्रकारले पत्तो लगाउनु
माथ्लो वस्तु वा वस्तुको तह खुर्केर भिन्न पार्नु

Example

श्यामले आफ्ना बाउको खल्ती छाम्दै थियो
गुप्तचरले शत्रुपक्षको शक्तिको पत्तो लगाउँदै छन्
आमा डाडुले कराही खुर्कँदै हुनुहुन्छ