Home Nepali Dictionary

Download Nepali Dictionary APP

Seam Nepali Meaning

टाँका, फडको, सिलाइ

Definition

सतहमा फैलिएको कुनै अर्को वस्तुको दोस्रो परत
लुगा,चमडा आदि सिलाउँदा त्यसमा बनिने धागाको रेखा

Example

आज दूधमा तरको मोटो परत जमेको छ
सियाइको फडको नजिक-नजिक हुँदा सिलाइ द‍रो हुन्छ