Home Nepali Dictionary

Download Nepali Dictionary APP

Seasonable Nepali Meaning

अवसरानुकूल, अवसरोचित, कालोचित, समयानुकूल, समयोचित, सामयिक

Definition

समयसित सम्बन्ध राख्‍ने
जे चाहिँ समयलाई हेर्दा उचित या उपयुक्त हुन्छ
जुन वर्तमान कालसित सम्बन्धित छ या वर्तमान कालको

Example

प्रेमचन्दको कहानी सामयिक छन्
सामयिक काम गरेर कठिनाइबाट बाँच्न सकिन्छ
विश्वको वर्तमानकालीन राजनैतिक परिस्थितिको खबर सबैले राख्‍नुपर्छ