Home Nepali Dictionary

Download Nepali Dictionary APP

Shake Up Nepali Meaning

हल्लाउनु

Definition

हावा लगाउनका लागि पङ्खा वा अरू कुनै बस्तु हल्लाउनु
स्थानबाट उठेर यताउता गर्नु
हल्लाउनु
हिनडुल गराउनु
काम्नमा प्रवृत गर्नु

Example

धेरै गर्मी भएका कारणले ऊ एकोहोरो हम्किँदै छ
ठुल्ठुला राजा-महाराजाले पनि सीता स्वयम्बरमा शिव धनुषलाई हल्लाउन सकेनन्
श्याम फल टिप्नका लागि रूखको हाँगो हल्लाउँदै छ
छालले उसलाई अगिपछि डुलाउँदै थियो / गर्मीले हैरान भएर नीरजले पङखा हल्लाउ