Shock Nepali Meaning
आघात, आत्तिनु, घात, झस्किनु, तर्सिनु, दुख
Definition
भय आदिले अचानक काम्नु
मनलाई आघत पुर्याउने
डर वा भयका कारण एकोहोरो काम्ने क्रिया
कुनै भारी वस्तु हिँडदा पृथ्वीमा हुने कम्प र शब्द
डर आदिको कारणले किङ्कर्तव्य विमूढ हुनु
हलुको धक्का
भारी
Example
कहिलेकाहीं नानीहरू राति सुत्दा डरमर्दो सपना देखेर तर्सिन्छन्
उसका कुरा सुनेर मेरो मनमा घात लाग्यो
दुर्घटनाको दृश्य देख्ना साथ शरीर काम्न थाल्यो
शिक्षक कक्षामा प्रवेश गर्नासाथ चकचके मनोज झस्कियो
ध्वाम
Place in NepaliCognise in NepaliTangled in NepaliLifelessness in NepaliNutritive in NepaliSmacking in NepaliZoroastrianism in NepaliNonextant in NepaliBuddha in NepaliThrone in NepaliBanyan in NepaliRailway Station in NepaliTreasure Trove in NepaliBecharm in NepaliFarmer in NepaliHebdomad in NepaliSolitude in NepaliDolorous in NepaliImpurity in NepaliJoviality in Nepali