Home Nepali Dictionary

Download Nepali Dictionary APP

Shout Nepali Meaning

कराउनु, गाली, गुहार, चिच्च्याउनु, धन्यवाद, हप्कीदप्की

Definition


सारो कराएर डर देखाउनु
त्यो जोरले गरेको शब्द जुन चाहिँ कसैलाई बोलाउनका लागि गरिन्छ
रिसले ठुलो शब्द गर्नु
कसैको जय मनाउने क्रिया
चिच्याउने क्रिया वा भाव
साह्रो गरी बोल्नु

Example

भेडाहरूलाई देखेर गोठालो चिच्च्यायो,बचाऔ बचाऔ,भेडा आए

त्यसले एकजना सोझो मान्छेलाई हकार्दै थियो
मालिकको बोलाइ सुनेर नोकर कुद्दै आयो
बाहिर त मुख बाँधेर बस्छ र घरमा यसरी गर्जिन्छ
मन्त्रीजीले चुनाउ जित्‍नासाथ मान्छेले उनको जयकार मनाउन थाले
ऊ किन चिच्या