Home Nepali Dictionary

Download Nepali Dictionary APP

Shrivelled Nepali Meaning

ओइलाएको

Definition

जसको कान्ति मलिन हुन गयो
वर्षाको अभाव या वर्षाहीन हुने अवस्था या भाव
जसमा रस छैन
जुनचाहिँ भिजेको वा ढाडिएको हुँदैन
जसबाट जीवनी शक्‍तिको सूचक हरियोपन गइसक्‍यो
जसको हरियोपन हटेको छ
जुन चाहिँ सुक्न आँटेको छ

Example

आमालाई देख्तै नै छोराको म्लान चेहेरा उज्यालो भयो
खडेरीका कारण यस साल फसल प्रभावित भयो
सुखा फल रसहीन हुन्छन्
सुक्खा मौसममा छाला खस्रो हुन्छ
सुकेको रूख आँध