Home Nepali Dictionary

Download Nepali Dictionary APP

Silk Nepali Meaning

रेश्मी लुगा, रेश्मी वस्त्र

Definition

रेशमले बनिएको वस्त्र
रेसमले बनिएको
मसीनो, चम्किलो र दृढ तन्तु जुनचाहिँ एउटा विशेष प्रकारको किरो (रेसमको किरो)बाट प्राप्‍त हुन्छ

Example

नृत्याङ्गना रेश्मी वस्त्र लगाएर नृत्य गर्दै छे
उसले रेसमी वस्त्र लगाएको थियो
यो रेसमले बनिएको लुगा हो