Home Nepali Dictionary

Download Nepali Dictionary APP

Singe Nepali Meaning

झोसाइ, झोसिनु, पोलाइ

Definition

धेरै गर्मी वा जलेका कारणले कुनै चिजको माथिको भाग सुकेर वा डडेर कालो हुनु
ओइलाउने क्रिया

झोसिएको स्थान

Example

चर्को घाममा हामी झोसियौँ
बिरुवालाई ओइलाउनबाट बचाउनका लागि सधैँ पानी हाल्नुपर्छ
डाक्टरले पोले ठाउँमा सधैँ मलम लगाउन भनेको छ