Home Nepali Dictionary

Download Nepali Dictionary APP

Single Nepali Meaning

१, एक

Definition

एक्लै या गन्तीमा शून्यभन्दा माथि तथा दुईभन्दा कम
केवल एउटा
आकार, परिमाण, गुण, मूल्य, महत्त्व आदिका विचारले एउटा जस्तै
एकाइहरूमा सबैभन्दा सानो र पहिलो पूरा सङ्ख्या वा यसलाई दर्शाउने अङ्क
धेरै जनामा वा जति छन् त्यस

Example

यो काम एक जना मान्छेको बसको होइन
छिमेकीले दुवै नानीका लागि समान रङ्गका लुगा किने
एक र एकको जोड दुई हुन्छ
प्रत्येक व्यक्‍तिको परीक्षण गरिन्छ
किसानले असोजे धान काट्दैथियो
मोहनको जन्म असिजको अमा