Home Nepali Dictionary

Download Nepali Dictionary APP

Skeletal Nepali Meaning

अस्थिमय, हड्डीछाला

Definition

जसमा हड्डी मात्र शेष रहेको छ
जसको निर्माण अस्थिले भएको छ या हड्डीको हो
शरीर भित्रका हड्डीको ढाँचा
जुन धेरै दुब्लो पात्लो छ

Example

दुई-तीन महिनादेखि अन्न ग्रहण नगर्नाले उसकी हजुरआमाको शरीर हड्डीछाला भइसक्यो
राजाको महल अस्थिमय वस्तुद्वारा सजाइएको थियो
उनी कति दुब्ला छन् भने उनको हाडखोर देखिन्छ
बिमारी भएकाले ऊ धेरै क्षीणकाय भयो