Home Nepali Dictionary

Download Nepali Dictionary APP

Slavery Nepali Meaning

कमारो प्रथा, गुलामी, दास प्रथा, दासता, दासत्व, दास्य

Definition

दास हुने अवस्था या भाव
सेवा गर्नका लागि मूल्य दिएर कसैलाई किन्ने वा बेच्ने प्रथा

Example

अङ्ग्रेजहरूले भारतवासीलाई लामो समयसम्म दासताको जन्जिरमा बाँधेर राखे
मुगलकालमा कमारो प्रथा आफ्नो चरमचुलीमा थियो