Home Nepali Dictionary

Download Nepali Dictionary APP

Slump Nepali Meaning

कमी, घटाउ, मन्द

Definition

ध्वस्त हुनु
झर्ने वा घट्ने क्रिया वा भाव
भाउ वा दाम थोर हुने क्रिया वा अवस्था
बजारमा बिक्री थोर हुने क्रिया वा अवस्था

Example

भूमिकम्पमा रामको घर ढल्यो
सेयरको मूल्‍यमा एकोहोरो झराइका कारणहरूको पत्तो लगाइँदै छ
बजार अहिले मन्द छ
सेयर बजारमा अचानक आएको घटाउका कारण उसको धेरै हानी भयो