Home Nepali Dictionary

Download Nepali Dictionary APP

Small Change Nepali Meaning

खुजुरा, चानचुन, फुटकर, रेजगी

Definition

थोक को उल्टा वा थोर-थोरै
चारानी, आठानी आदिका साना सिक्का
अधिक मूल्यको पैसाको बदलामा त्यसको बराबर मूल्यको परिवर्तित सानो मूल्यको पैसो

Example

उसले दोकानबाट खुद्रा सामान किन्‍यो
आमा गोलकमा खुजुरा जमा गर्नु हुन्छ
मलाई पाँच सयको नोटको बदलामा खुजुरा चाहिन्छ