Home Nepali Dictionary

Download Nepali Dictionary APP

Soccer Nepali Meaning

फुटबल, भकुण्डो

Definition

मैदानमा लात्तीले हानेर खेलिने एउटा ठुलो गोला वा बल
दुइ दल बीचमा हुने एउटा खेल जसमा एघार- एघार जना खेलाडी हुन्छन्

Example

फुटबलमा हावा कम छ यसकारण हान्दा टाडा जाँदैन
आज फुटबल मेच छ