Home Nepali Dictionary

Download Nepali Dictionary APP

Soda Nepali Meaning

सज्जी, सज्जी क्षार, सज्जी खार, सोडा

Definition

एकखाले क्षार
लुगा धुने सोडा
खाना पकाउँदा उपयोग गरिने एक प्रकारको क्षार

Example

सोडामा सोडियमको लवण हुन्छ
सोडा सज्जीबुटीबाट निकालिन्छ
केक,इडली,ढोकला आदिमा मीठो सोडा हाल्दा त्यो फुल्‍छ