Home Nepali Dictionary

Download Nepali Dictionary APP

Sot Nepali Meaning

नशा खाने, नशाबाज

Definition

त्यो जसले प्राय: धेरै रक्सी खान्छ
रक्सी खाएको व्यक्‍ति
प्राय: धेरै रक्सी खाने मान्छे

Example

रक्स्याहाले रक्सी खाएपछि नालामा लड्‍यो
रक्स्याहा ढलपल गर्दै हिँडदै छ
रक्स्याहा रमेश प्रतिदिन रक्सी खाएर घर आउँछ
रक्स्याहा डाइबरले गाडी रूखमा ठोक्कायो