Home Nepali Dictionary

Download Nepali Dictionary APP

Source Nepali Meaning

उपाय, जुक्‍ति, सूत्र, स्रोत

Definition

सुरुसुरुमा अस्तित्वमा आउने क्रिया या भाव

अग्लो ठाउँबाट खसेको पानीको छाँगो
प्राप्‍तिको भण्डार
कुनै जानकारीको उद्‍गम वा जसद्वारा कुनै सूचना पाइन्छ
बगेको वा प्रवाहित द्रव

Example

पृथ्वीमाथि सबैभन्दा पहिला एककोशीय जीवको उत्पत्ति भयो

झरना प्रकृतिको अनुपम वरदान हो
ऊर्जाका लागि हामीले प्राकृतिक संसाधनहरूमा निर्भर हुनुपर्छ
विश्‍वस्त सूत्रहरूबाट थाहा लाग्‍यो कतिपय पाकिस्तानी जासूस यस स