Home Nepali Dictionary

Download Nepali Dictionary APP

Sow Nepali Meaning

छर्नु, रोप्नु

Definition

उब्जाउनका लागि खेतमा बिउ छर्नु
कुनै कुराको सुत्रपात गर्नु
बिरुवा आदि रोप्‍नु
बिरुवालाई एकठाउँबाट उखेलेर अर्को ठाउँमा रोप्नु

Example

कृषकले खेतमा गहुँ छर्दै छ
तलाक दिएकी आइमाईले आफ्नो नानीको मनमा उसका बाउप्रति घृनाको बिउ रोपी
मालीले गमलाहरूमा गुलाबको कलम लगायो
कृषक खेतमा धान रोप्‍तै छ