Home Nepali Dictionary

Download Nepali Dictionary APP

Spark Nepali Meaning

आभा, ओज, कान्ति, चमक, ज्योति, झिल्को, तेज, दीप्ति, प्रतिभा, प्रदीप्ति, प्रभा, फिलुङ्गो, रौनक

Definition

आगाको सानो कण वा झिल्को
ज्योतिका ती अति सूक्ष्म रेखाहरू जुन प्रवाहका रूपमा सूर्य, चन्द्र, बत्ती आदि प्रज्वलित पदार्थहरूबाट निस्किएर फैलिरहेको देखिन्छ

Example

झिल्को पर्नासाथ धोतीमा प्वाल पर्‍यो
सूर्यको पहिलो किरणबाट दिनको प्रारम्भ हुन्छ