Home Nepali Dictionary

Download Nepali Dictionary APP

Spectator Nepali Meaning

दर्शक, द्रष्टा

Definition

जसले कतै उपस्थित भएर कुनै काम, वस्तुआदि हेर्दछ

Example

नाटक शुरू हुनुभन्दा अघि नै नाट्य-गृह दर्शकहरूले ट्याम्म भरिएको थियो