Home Nepali Dictionary

Download Nepali Dictionary APP

Spider Nepali Meaning

अष्टपद, मर्कटक, माकुरो

Definition

एउटा किरो जसले आफ्नो शरीरबाट निस्कने रसबाट जाल बुनेर त्यसमा स-साना किराहरू फसाउँछ
ठुलो माकुरो

Example

माकुराको भोजन उसका जालमा परेकास-साना किराहरू हुन्
धेरै साना-साना कीरा माकुराको जालमा अल्झिए