Home Nepali Dictionary

Download Nepali Dictionary APP

Spill Nepali Meaning

छचल्काउनु, छचल्किनु, हल्लाउनु, हल्लिनु

Definition

फलाम आदिको खिरिलो लौरो
भाँडो हल्लिँदा कुनै तरल पदार्थ छचल्किएर बाहिर झर्नु
कुनै पात्रको द्रव्य पदार्थलाई हल्लाएर बाहिर निकाल्नु

Example

उसले फलामको डन्डी हाथले बाङ्गो पार्‍यो
राधाको गाग्राको पानी छचल्किँदै छ
नानीले गिलासको दुध छचल्काइदियो