Home Nepali Dictionary

Download Nepali Dictionary APP

Spirit Nepali Meaning

जीवन, ज्यान, प्राण, भावना, मनोभावना, विचार

Definition

प्राणीहरूको त्यो चेतन शक्‍ति जसले उनीहरू जीवित रहन्छन्
अनुभव र स्मृतिले मनमा उत्पन्न हुने कुनै भाव
मन वा हृदयको कुराहरूको ज्ञान दिने सत्ता
व्यवहारको त्यो प्रकृति जुन वारम्बार दोहोर्‍याउँदा प्राप्‍त हुन्छ

Example

शरीरबाट प्राणको बहिर्गमन नै मृत्यु हो
आत्माको कहिले पनि नाश हुँदैन
उनको सधैँ बिहान छिट्टै ब्युझिने बानी छ/ झगडा लगाइदिने उसको बानी छ

उनी स्वभावले लजालु छन्