Home Nepali Dictionary

Download Nepali Dictionary APP

Sprinkle Nepali Meaning

छर्काइ, छर्किनु, छिटनु, छ्याप्नु

Definition

चारैतिर फैलाउनु
धुलो आदि कुनै चिजमाथि छर्किनु
तरल पदार्थ छर्किने क्रिया
पानी छ्याप्नु

Example

किसान खेतमा बिउ छर्दै छ
चिकित्सकले घाउमा औषधि छर्किँदै छ

रोगबाट फसललाई बचाउनका लागि औषधिको छर्काइ आवश्यक छ
धुलो नउडने पार्नका लागि मङ्गली दैला बाहिर आङ्गनका पानी छ्याप्‍दै छे