Home Nepali Dictionary

Download Nepali Dictionary APP

Sputum Nepali Meaning

कफ, खकार, श्‍लेष्म

Definition

त्यो बाक्लो, रसिलो सेतो रस जुनचाहिँ मुखबाट निस्किन्छ
थुक्ने वा खोक्ता मुखबाट निस्कने बाक्लो चिप्लो पदार्थ

Example

उसका मुखबाट थुकसँगै रगत पनि आइरहेको छ
ऊ जहिले पनि खोक्छ उसका मुखबाट खकार निस्कन्छ