Home Nepali Dictionary

Download Nepali Dictionary APP

Squeal Nepali Meaning

क्याँउ-क्याँउ गर्नु

Definition

खुसी भएर अस्पस्ट शब्द निकाल्नु
सारो कराएर डर देखाउनु
रिसले ठुलो शब्द गर्नु
चिच्याउने क्रिया वा भाव
साह्रो गरी बोल्नु

Example

भेडाहरूलाई देखेर गोठालो चिच्च्यायो,बचाऔ बचाऔ,भेडा आए
नानी आमाको काखमा बसेर कराउँदै छ
त्यसले एकजना सोझो मान्छेलाई हकार्दै थियो
बाहिर त मुख बाँधेर बस्छ र घरमा यसरी गर्जिन्छ
ऊ किन चिच्याउँदै थिइ
किन यति साह्रो चिच्याइको म बहिरो छुइन