Home Nepali Dictionary

Download Nepali Dictionary APP

Store Nepali Meaning

ढिकुटीमा राख्‍नु, ढुकुटीमा राख्‍नु, दोकान, धनसारमा राख्‍नु, पसल, भकारीमा राख्‍नु, भँडार, भँडारमा राख्‍नु, सङ्ग्रहण स्थान, सञ्चयन स्थान

Definition

यस्तो स्थान जहाँ वस्तु आदि सङ्ग्रह गरिन्छ
चीजहरू राख्‍ने घर

त्यो मान्छेले बनाएको ठाउँ जहाँ बेच्ने सामानहरू हुन्छन् र बिक्छन् वा पैसा लिएर कुनै काम गरिन्छ
कुनै चिज एकत्

Example

यो सङ्ग्रहण स्थान खाद्य सामग्री राख्‍न उपयुक्त छ
भँडार घरमा मुसाको बिगबिगि छ

कपिल ऐतिहासिक चिजहरू सङ्ग्रह गर्छ
ऊ घर बनाउनका लागि धेरै मिहेनत गरेर एक-एक पैसा जोडदै छ
सन्त कबीर ज्ञानका भण्डार थिए