Home Nepali Dictionary

Download Nepali Dictionary APP

Storehouse Nepali Meaning

भँडार, सङ्ग्रहण स्थान, सञ्चयन स्थान

Definition

यस्तो स्थान जहाँ वस्तु आदि सङ्ग्रह गरिन्छ
चीजहरू राख्‍ने घर

Example

यो सङ्ग्रहण स्थान खाद्य सामग्री राख्‍न उपयुक्त छ
भँडार घरमा मुसाको बिगबिगि छ