Home Nepali Dictionary

Download Nepali Dictionary APP

Stubbornness Nepali Meaning

अकड्याइँ, अनुचित जिद, जिद्दी, ढिपी, दुराग्रह, हठ

Definition

कुनै व्यर्थको या अनुचित कुराका लागि आग्रह
आग्रहपूर्वक यो भन्ने क्रिया के भन यस्तै नै हो,हुन्छ वा हुनुपर्छ
आफ्नो अनुचित कुरामा पनि डटिरहने अवस्था

Example

श्यामु आफ्नो गरिब बाउसित मोटरसाइकेल किन्ने दुराग्रह गर्दै छ / उसको अकड्याइँको अगाडि सबैले हार माने
तुलसीले कृष्णको मूर्तिका अगाडि नै ढिपी गर्न थाल्यो के भने धनुष धारण गर
किशोरको ढिप्पीमा