Home Nepali Dictionary

Download Nepali Dictionary APP

Stupor Nepali Meaning

आघात, घात, दुख

Definition

चेतनाहीन हुने अवस्था या भाव
जड हुने अवस्था या भाव

रोग,डर,शोक आदिबाट उत्पन्न त्यो अवस्था जसमा प्राणी निश्‍चेष्ट वा संज्ञाहीन हुन्छ

Example

कुष्ठ रोगले प्रभावित चर्ममा चेतनहीनता हुन्छ
जड पदार्थमा जडता पाइन्छ

मामाको देहान्तको खबर सुन्ने बित्तिकै माइजु बेहोस हुनुभयो