Home Nepali Dictionary

Download Nepali Dictionary APP

Success Nepali Meaning

सफलता, साफल्य, सिद्धि

Definition

यस्तो भाग्य जसको आधारमा राम्रो कुरा या घटना हुन्छ या त्यो भाग्य जे राम्राको प्रतीक हो
लडाइँमा वा खेलमा शत्रु वा विपक्षीलाई हराएर प्राप्त गरिने सफलता
सफल भएको अवस्था

Example

यो मेरो सौभाग्य हो किनकि यहाँको दर्शन हुन सक्यो
आजको खेलमा भारतको जित भयो
गणेशले जुन काममा हात लगाउँछ, त्यसमा उसलाई सफलता प्राप्त हुन्छ