Home Nepali Dictionary

Download Nepali Dictionary APP

Suffer Nepali Meaning

अपमान सहनु, कष्ट झेल्नु, कष्ट सहनु, खप्‍नु, गल्नु, टुट्नु, दुख खप्नु, दुख झेल्नु, दुख सहनु, पिसिनु, सहनु

Definition

मानसिक या शारीरिक पीडाका साथ बिताउनु

सुख,दुख आदि सहनु
कुनै कार्य आदि पूर्ण हुनु
ऋण वा दिनुपर्ने चुक्‍ता हुनु वा अलि-अलि गर्दै तिरिनु
सुख-दुख आदिको अनुभव गर्नु

Example

बिहेपछि दुई-तीन सालसम्म गीताले आफ्नो घर(ससुराल)मा धेरै कष्ट सही
ऊ आफूले गरेको कर्मको सजाय भोग्दै छ
छोरीको बिहे राम्ररी पार भयो
मेरो ब्याङ्कको ऋण चुक्‍ता भयो
मान्छे आफ्‍नो कर्मका अनुसार नै फल भोग्छन्