Home Nepali Dictionary

Download Nepali Dictionary APP

Summons Nepali Meaning

समन

Definition


न्यायालयको त्यो आज्ञापत्र जसमा कसैलाई न्यायालयमा उपस्थित हुने आज्ञा दिइन्छ

Example


समन पाए पछि पनि ऊ न्यायालयमा उपस्थित भएन