Home Nepali Dictionary

Download Nepali Dictionary APP

Sunset Nepali Meaning

सूर्यास्त

Definition

त्यो समय जब दिन अन्त्य र राती सुरु हुन्छ
साँझको घाम अस्ताउने वा डुब्ने क्रिया
त्यो समय जब घाम डुब्छ

Example

साँझ पर्ने बित्तिकै ऊ घरबाट निस्कियो
तालको किनारामा सूर्यास्तको दृश्य साह्रै मनोरमदेखिन्छ
तँ सूर्यास्त भन्दा पहिले घर फर्किनु