Home Nepali Dictionary

Download Nepali Dictionary APP

Supply Nepali Meaning

आपूर्ति, पूर्ति, सम्भरण

Definition

पूर्ण या पूरा हुने अथवा गराउने क्रिया या भाव
कुनै वस्तु आदिको कमी पूरा गर्नका लागि पठाउने वा दिने क्रिया

Example

तपाईंबिना यस कार्यको पूर्ति असम्भव छ
यस सहरमा बिजुलीको आपूर्ति कम भयो