Home Nepali Dictionary

Download Nepali Dictionary APP

Swim Nepali Meaning

उत्रिनु, पौडनु, पौडिनु, पौरिनु

Definition

पानीको सतहमा उत्रिनु
शारीरिक अङ्ग चलाएर वा यत्तिकै पानीमा तलबाट माथि अघि-पछि गर्नु
उत्रिने क्रिया

Example

तलाउमा एउटा शव उत्रिरहेको छ
राम नदीमा पौडिँदै छ