Home Nepali Dictionary

Download Nepali Dictionary APP

Synthetic Nepali Meaning

मानवीकृत

Definition


देखाउने मात्र
जुन केवल रूप-रङ्ग,आकार-प्रकार आदिका विचारले देखाउने खाल्को हुन्छ
जसमा खोट छ
मानवद्वारा निर्मित या बनाइएको
जसको मानवीकरण गरिएको छ

Example


देखावटी सौंदर्यको असर क्षणिक हुन्छ
पसलेले मलाई खोटो पैसा फर्कायो
कुर्सी,टेबल आदि मानवकृत वस्तु हुन्
सन्ध्या सुन्दरी आकासबाट झर्दैछेमा सन्ध्या मानवीकृत हो