Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tactically Nepali Meaning

उपायतः, उपायले, युक्तिपूर्वक

Definition

युक्तिका साथ
व्यवस्थित ढङ्गले
बुद्धिमान हुने अवस्था या भाव
विधि वा नियम अनुसार

Example

युक्तिपूर्वक तपाईं यो कार्य गर्न सक्‍नुहुन्छ
कुनै पनि काम तरिकाबद्ध ढङ्गले गर्नुपर्छ
ऊ आफ्नो बुद्धिमत्ताले नै यस काममा सफल भयो
यो काम विधिपूर्वक हुनुपर्छ