Home Nepali Dictionary

Download Nepali Dictionary APP

Take Nepali Meaning

अटाउनु, अपनाउनु, अलमारी, आलमारी, किन्नु, ग्रहण गर्नु, भाडा गर्नु, माँग, मेटाउनु, मेट्नु, लिएर आउनु, लिनु, ल्याउनु, सकारनु, समात्‍नु, स्वीकार गर्नु, स्वीकार्नु, हटाउनु

Definition

पैसा आदि दिएर कुनै दोकान, व्यक्ति आदिबाट केही सामान किन्नु
कसैको इच्छाको विरूद्ध उसलाई वशमा राख्‍नु
नाफा आदिका रूपमा आउने वा प्राप्‍त हने धन
कसैबाट केही लिने क्रिया
कसैबाट वा कहीँबाट कुनै वस्तु आदि आ

Example

मैले दोकानबाट एउटा कुर्ता किनेँ
आतङ्कवादीले दुईजना पर्यटकलाई बन्दी बनाएका छन्
कृषि नै हाम्रो आम्दानीको मुख्य श्रोत हो
रेखाले मुख्य अतिथिबाट पुरस्कार ग्रहण गरिन्
उनले अध्यक्षका हातबाट पुरस्कार लिए/ मेरो पुस्तक कसले लग्यो
म त