Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tape Nepali Meaning

घुँडी, टेप, तुना, फिता, माप-पट्टी, लोती

Definition

कुनै वस्तु बेर्न, बाँध्न आदिका लागि विशेष प्रकारको लुगा वा प्लास्टिक आदिको लामो ध्वजा
त्यो चिज जसले केही बाँध्न सकिन्छ
चुम्बकीय फित्तामा रेकार्ड गर्ने क्रिया

Example

ऊ टेपले सड़क नाप्दै छ
फ्रकमा लगाएको रङ्गिन र चम्किने फिता सुन्दर देखिएको छ
उसलाई अहिलेसम्म जुत्ताका तुना बाँध्न आउँदैन
ऊ दिनभरि टेप सुनिरहन्छ