Home Nepali Dictionary

Download Nepali Dictionary APP

Technical Nepali Meaning

तकनीक विषयक, प्रविधि, प्राविधिक, प्रौद्योगिक

Definition

प्रविधिको या प्रविधिसम्बन्धी
जुनचाहिँ विधिका अनुसार हुन्छ वा ऐन अनुसार ठिक हो
कानुनसम्बन्धी
वाणिज्य र उद्योगमा विज्ञानको व्यवहारिक उपयोग
जुनचाहिँ सङ्केतका रूपमा छ
वैज्ञानिक, व्यावहारिक विषय जुनचाहिँ वैज्ञानिक सिद्धान्तहरूका आधारमा

Example

शिक्षा राज्य मन्त्रीले हाम्रो सहरमा एउटा प्रविधि संस्थाको उद्घाटन गरे
हामीले वैध कामहरू नै गर्नुपर्छ
ऊ कानुनी जानकारी लिनका लागि उकिलसँग गएको छ
कम्प्युटर,मोवाइल आदि टेक्‍निकको देन हो
तिनी दुवै