Home Nepali Dictionary

Download Nepali Dictionary APP

Terror Nepali Meaning

आतङ्क, डर, त्रास

Definition

अनिष्टको सम्भावनाले मनमा हुने कल्पना
धेरै नै कठोर व्यवहार, अत्याचार, प्रकोप आदिका कारण मानिसका मनमा उत्पन्न हुने भय
विपत्ति वा अनिष्टको आशङ्काले मनमा उत्पन्न हुने विकार वा भाव
जसले उपद्रो गर्छ

Example

उसलाई के आशंका थियो भने हुने दुर्घटना हुन सक्छ
कश्मीरमा उग्रवादीको आतङ्क व्याप्त छ
गुजरातको साम्प्रदायिक दङ्गाले मान्छेका मनमा डर फैलायो
ऊ एकजना उपद्र्याहा मान्छे हो