Home Nepali Dictionary

Download Nepali Dictionary APP

Then Nepali Meaning

तत्कालिक, तत्कालिन, तब, त्यस समय, त्यो समय

Definition

एकपल्ट चुकेपछि फेरि अर्कोपल्ट
त्यस समय
फेरि वा यसको पछि
यस पछि

त्यो समयको
तत्काल वा तुरून्त

Example

यस प्रश्नलाई अर्कपल्ट हल गर
जब राम यहाँ आएका थिए तब तिमी कहाँ थियौ
मैले उसलाई तब कुटें जब उसले मलाई गाली गर्‍य

तत्कालिन परिस्थितिहरू आजको परिस्थितिहरूभन्दा धेरै भिन्न थिए
उसले तत्कालिक भाषण प्रतियोगितामा भाग लियो