Home Nepali Dictionary

Download Nepali Dictionary APP

Thieve Nepali Meaning

चोर्नु, टापटिप गर्नु

Definition

अर्काको चीज लुकाएर लानु
कुनै विद्यालाई गुप्‍तरूपले प्राप्‍त गर्नु

Example

बसमा कसैले मेरो पर्स चोर्‍यो
उसले अङ्ग्रेजी गानाको धुन चोर्‍यो