Home Nepali Dictionary

Download Nepali Dictionary APP

Thinking Nepali Meaning

अनुशीलन, चिंतन-मनन, चिन्तन, चिन्तन-मनन, मनन, विचारण, सोच-विचार

Definition

विचार गर्ने क्रिया या भाव
दुविधा, अशान्ति, अप्ठ्यारो तथा घबराइले उत्पन्न मनोदशा
कुनै वस्तु हेर्ने या कुनै विषयमा विचार गर्ने वृत्ति या ढङ्ग

Example

निकै चिन्तनपछि हामीले समस्याको हल निकाल्यौं
मलाई दिन-रात के चिन्ता लागिरहन्छ भने म यस कामलाई छिटोभन्दा छिटो कसरी सिद्ध्याऊँ
हाम्रो दृष्टिकोणले तपाईको यो काम अनुचित छ