Home Nepali Dictionary

Download Nepali Dictionary APP

Tickle Nepali Meaning

काउकुती, कुतकुती, सगसगी

Definition

हँसाउन वा जिस्क्याउनका लागि कसैको पैतालो,काखी आदि कमलो अङ्गलाई मुसार्नु

कसैका मनमा कुने कुराको इच्छा वा उत्कन्ठा उत्पन्न गर्नु
चिलाउने वा लुतो लागेको अवस्था
मैथुनको इच्छा तीव्र हुने क्रिया
हाँस्नमा प

Example

आमा नानीलाई कुतकुती लगाउँदै छिन्

दाजु विदेशबाट फर्किएको ख़बर सुनेर भाउजुको मन हाँस्यो
दादको चिलाइले ऊ धेरै हैरान भएको छ
पर्देशबाट फर्किएको लोग्नेलाई देखेर उसलाई कामोद्दीपनकोअनुभूति भयो
जोकर आफ्नो कुराले मान्छेलाई हँसाउदै छ